You are viewing the translated version of जलवायु परिवर्तनको असर न्यूनीकरणमा सूचना तथा सञ्चार प्रविधि.

Section 13
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सूचना तथा सञ्चार प्रविधि
११.१३.१. जलवायु परिवर्तन अनुकूलन (Climate change adaptation) रणनीतिहरुमा सूचना तथा सञ्चार प्रविधिको नवीनतम एवं मौलिक प्रयोगलाई प्रोत्साहन गर्दै लगिनेछ । यसै सन्दर्भमा विद्युतीय अनुकुलन सेवाहरु (e-Adaptation Applications) को विकास गरी राष्ट्रिय तथा स्थानीय अनुकूलन कार्यक्रम (National and Local Adaptation Plan of Action) संचालनलाई प्रभावकारी बनाइनेछ ।